nagariknews.nagariknetwork.com
राज्य व्यवस्था समिति गर्यो निजामती ट्रेड युनियनसँग छलफल
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकबारे विभिन्न ट्रेड युनियन कर्मचारी सङ्घ सङ्गठनसँग छलफल गरेको छ । समितिको आजको बैठकमा निजामती सेवासँग सम्बन्धित विभिन...