onlinekhabar.com
एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकमा सूचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी
९ वैशाख, काठमाडौं । एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले आइतबार एनसे...