ekantipur.com
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : अध्यक्ष दाहाल
उनले पार्टीका आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताए। कम्युनिस्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावका साथ त्याग ...