onlinekhabar.com
‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ २५ वैशाखदेखि, तयारी पूरा
९ वैशाख, काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०८२’ को तयारी पूरा भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, व्यापार तथा निकासी प्रवर्द्धन...