nagariknews.nagariknetwork.com
गाउँपालिकाको लगानीले एसइई नतिजा सुधार
तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत वर्षको एसइईमा निल भएको थियो। गत वर्ष विद्यालयका १९ विद्यार्थी एसइईमा सहभागी थिए। त्यतिबेला सबै विद्यार्थी अनुत्तीर्ण भएका थ...