bizmandu.com
जनकपुरमा रहेको क्रिकेट ग्राउन्डको पिच रातारात खनियो, प्रहरीमा उजुरी
काठमाडौं । जनकपुरको बाह्र बिघाहस्थित क्रिकेट मैदानको पिच कोदालोले खनेको पाइएको छ। आइतबार राति मदिरा सेवन गरेर पिचमा कोदालो चलाएको पाइएको मधेश प्रदेश टोलीका कप्तान हरिशंकर शाहले बताए। मैदानको पिच खनिएक...