nagariknews.nagariknetwork.com
क्यान्सरका बिरामीका लागि ‘हटलाइन’ फोन सेवा
भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल फोन सेवा सुरु गरेको छ। चरणबद्ध उपचारका क्रममा रहेका र उपचारपछि घर गएका बेलामा बिरामीलाई हुनसक्ने समस्या समाधान...