nagariknews.nagariknetwork.com
'जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिइसक्यो, संसदीय दलले आधिकारिक निर्णय गर्न मात्रै बाँकी हो'
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको सोही पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन्। अब संसदीय दले आधिकारिक निर्णय गर्न मात्रै बाँकी रहेको उनले बताए। 'पार्टीले लुम्बिनी प्रद...