ekantipur.com
प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुँदै
ब्युरोले चैत्र १७ गते प्रसाईंविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण ऐन (मनी लाउन्डरिंग), २०६४ मा मुद्दा दर्ता गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी...