nagariknews.nagariknetwork.com
मादक पदार्थ सेवन गरी श्रीमान्सँग झगडा, पसलमा आगो लगाई श्रीमती फरार
झापाको बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल नजिक रहेको चिया–नास्ता पसलमा आगलागी भएको छ। टिनको छाना र टिनले बारिएको उक्त भुइँतले पसलमा आज अपराह्न ४ बजेको समयमा आगो लागेको हो। प्रहरी नायब उपरीक्षक खगेन्...