onlinekhabar.com
‘शिक्षामन्त्री र प्रधानमन्त्रीको राजीनामा होइन, ऐन माग्न आएका हौं’
८ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आफूहरू शिक्षामन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्न नआएको बताएकी छिन् । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि सहअध्यक्...