khabarhub.com
साप्ताहिक अर्थसंक्षेप :‘भाइरल मेयर’ कै स्थानीय तह बजेटविहीन, विनियोजन विधेयक पारित, मधेशमा रोकियो बजेटको छलफल र ‘टेक एण्ड पे’ पीपीए खारेज
‘भाइरल मेयर’कै स्थानीय तह बजेटविहीन ! रौतहटको वृन्दावन नगरपालिकामा बेथिति बढेको र नगरप्रमुखले नागरिकको भावनामा चोट पुर्याएको भन्दै गत आइतबार उपप्रमुख सङ्गीताकुमारी रामले उच्च अदालतमा निवेदन दिइन् । उपप...