nagariknews.nagariknetwork.com
सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार
कालीकोटको नरहरिनाथ गाउँपालिका–७, माल्कोटकी ३० वर्षीया घुमीसरा शाहीलाई सुत्केरी व्यथा लागेपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको छ। नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टका अनुसार उ...