nagariknews.nagariknetwork.com
दातृ निकायको सहयोग कटौतीसँगै २०३० भित्र एचआइभी अन्त्यको लक्ष्यमै प्रश्न
दातृ निकायहरूको सहयोगमा आएको निरन्तर कटौतीसँगै नेपाल सरकारले दिगो विकास लक्ष्य अनुसार सन् २०३० भित्र एचआईभी/एड्सलाई अन्त्य गर्ने लक्ष्य पूरा गर्न सक्नेमा गम्भीर प्रश्न उठेको छ। एचआइभी संक्रमण नियन्त्र...