nagariknews.nagariknetwork.com
विदेशमा रहेका श्रमिकको हकहितका लागि स्वास्थ्य कार्यक्रम ल्याउँछौं : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यूएईमा नेपाल फेष्टिभल २०२५ को उद्घाटन गरेका छन् । दुबईको क्रिक पार्कमा आयोजित नेपाल फेष्टिभल २०२५ को उद्घाटन गर्दे उनले विदेशिन बाध्य श्रमिकको स...