merolagani.com
एमाले राजनीतिमा फर्किने तयारीसहित सरकारी सुविधा त्याग गर्दै पूर्व राष्ट्रपति भण्डारी
७४ औं मदन जयन्तीको अवसरमा सनिबार काठमाडाैमा आयोजना गरिएको कार्यक्रममा भण्डारीले त्यस्तो घोषणा गर्ने तयारी गरिरहेको उनी निकटका नेताहरुले जानकारी दिएका छन् । पूर्व राष्ट्रपतिलाई राज्यको तर्फबाट घर भाडा,...