bizmandu.com
दुर्गा प्रसाईंले बैंकबाट लिएको २७ करोड ऋणको प्रयोजन नै गलत, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
काठमाडौं । हिंसात्मक प्रर्दशन गर्ने राजावादी समूहका कमान्डर दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान सुरु भएको छ। प्रसाईं र निजको परिवार सम्बद्ध फर्म र कम्पनीहरुले विभिन्...