khabarhub.com
नाउपाबाट कैलाश चौधरी फेरि सुदूरपश्चिममा मन्त्री बन्दै, घूसको अडियोले गएको थियो लक्ष्मणकिशोरको पद
काठमाडौं- रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री बनाउने भएको छ। घूसको डिल गरेपछि राजीनामा दिएका लक्ष्मणकिशोर चौधरीको स्थानमा कैल...