load previous chats
category: construction
आयोजनाको बाँधको नमुना तस्वीर ९ असोज, काठमाडौं । संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले जलाशययुक्त बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयसहितका सबै प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा संयुक्त रुपमा बसेको दुई समितिको बैठकले सरकारलाई चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)लाई बढीगण्डकी दिने निर्णय खारेज गर्न निर्देशन दिएको हो । ... more
Via:
2
Upvoted 3 0

OTHER SOURCES

category: politics
स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तरगत प्रदेश२ का आठ जिल्लाका १३६ मध्ये भएको छ । निर्वाचन आयोगका अनुसार, स्थानीय तहको मेयर एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३७, नेकपा (एमाले) १७, नेकपा (माओवादी केन्द्र )२१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपाल एक स्थानमा विजयी भएका छन् । प्रदेश२ का एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २३३ वडाको मतगणना सकिएको छ । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: politics
सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ । ९ असोजको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए । सूचना तथा सञ्चार मन्त्री बस्नेतका अनुसार चिकित्सक संघले आकस्मिकबाहेकका देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा मन्त्रिपरिषद्मा गम्भीर छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट संघको माग टुङ्ग्याइने छ । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: health
फूलपातीदेखि पूर्णिमासम्म छाकैपिच्छे मासु खानुपर्छ भन्ने मान्यता स्वास्थ्यको लागि प्रतिकूल छ । सानो छँदा हाम्रा लागि दशैं भनेकै नयाँ लुगा र मासु हुन्थ्यो । फूलपातीदेखि पूर्णिमासम्म छाकैपिच्छे धेरैथरीको मासु खाइन्थ्यो । ... more
Via:
2
Upvoted 1 0
category: politics
भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय आफ्नो चार वर्षे कार्यकाल सकिनुपूर्व नै फर्कने भएका छन् । आगामी संसदीय निर्वाचनमा कपिलवस्तुबाट चुनाव लड्ने योजना अनुसार उनी फर्कने मनस्थितीमा पुगेका हुन् । उपाध्याय गत वर्षको असोज महिनामा दोस्रोपटक भारतका लागि राजदुत नियुक्त भएका थिए । ... more
Via:
2
Upvoted 1 0
category: crime
चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद भवनमा धर्ना दिने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। संसद सचिवालयले उक्त विधेयक आजको कार्यसूचीमा राखेपछि डाक्टर, कलाकार, विद्यार्थीलगायत ब्यक्तिहरु संसद भवनअघि धर्ना दिन पुगेका थिए। धर्ना बसेका उनीहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: politics
प्रा. डा. गोविन्द केसी आजदेखि आमरण अनसन बस्ने भएका छन् । चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए । तर, संसदमा विचाराधीन विधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा. केसीले आजैदेखि अनसन थाल्ने भएका हुन् । ... more
Via:
2
Upvoted 1 0
category: politics
स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा जम्मा ६ स्थानको नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म १३० स्थानको मतपरिणाम सार्वजनिक भएको छ । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES