nagariknews.nagariknetwork.com
सांसद भण्डारी भन्छन्- देश युवाविहीन हुँदैछ, मृत्यु हुँदा लास लैजान मान्छे छैन
नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 'भोलिको दिनमा सम्मान होला, उज्यालो होला, प्रकाश आउला भन...