ekantipur.com
उत्तराखण्ड बाढीपहिरो : २१ नेपालीको अवस्था अझै अज्ञात
दिल्लीस्थित नेपाली दूतावासका अनुसार धरालीमा बेपत्ता हुनेमा जनक बहादुर शाही, रवि सिंह, करण बहादुर सिंह, रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, राम बहादुर शाही, हरि बहादुर खडका, प्रभाती, केशव, निर्मला खडक...