nagariknews.nagariknetwork.com
‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताएका छन् । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उनले प्रदेश स्थापन...