bizmandu.com
सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब कर्जा लगानी, ७३ प्रतिशत सेवा क्षेत्रमा, बेरोजगार सबैभन्दा धेरै
काठमाडौं। सुदूरपश्चिम प्रदेशमा कर्जा लगानी झिनोरुपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिममा कर्जा लगानीमा ०.२७ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। सेवा क्षेत्रमा कर्जा ...