nagariknews.nagariknetwork.com
रण स्मृति पुरस्कार साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई
रण स्मृति पुरस्कार संस्थाले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार २०८२ अर्पण गरेको छ। पुरस्कारको राशि दश हजार रूपैयाँ, दोसल्ला र सम्मान पत्र रहेको छ। वरिष्...