nagariknews.nagariknetwork.com
प्रधानमन्त्रीलाई लिङ्देनको सुझाव: ‘गाली गरेर होइन, काम गरेर ठूलो बन्नुहोस्’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई प्रतिपक्षलाई गालीगलौज गरेर समय खेर फाल्नुको सट्टा परिणाममुखी काममा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन्। आइतबार प...