bizmandu.com
विशेष अदालतमा यो वर्ष १३० वटा मुद्दा फर्छ्योट, आधाभन्दा धेरै मुद्दाका प्रतिवादी दोषी ठहर
काठमाडौं। विशेष अदालतमा आर्थिक वर्ष २०८१/८२ मा फर्छ्योट भएका मुद्दामा ६६ प्रतिशत प्रतिवादी दोषी ठहर भएका छन्। यो आर्थिक वर्षमा २ सय १२ वटा मुद्दामध्ये १ सय ३० वटा मुद्दा फर्छ्योट भएका थिए। जसमा ८७ वटा...