bizmandu.com
बाढी र पहिरोका कारण पाँच राजमार्ग अवरुद्ध, चार सडक एकतर्फी सञ्चालनमा
काठमाडौं। बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्...