nagariknews.nagariknetwork.com
कर्मचारीलाई ऊर्जामन्त्रीले सोधे: दशौं वर्षसम्म बक्यौता किन उठेन ?
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणभित्र वर्षौंदेखि थुप्रिएको बेथिति र बक्यौता रकम असुल नभएकोमा कर्मचारीहरूको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। प्राधिकरणको ४०औँ वार्ष...