khabarhub.com
नेपाल पर्यटन बोर्डको बजेट : ७० प्रतिशत अन्तर्राष्ट्रिय प्रवर्द्धनमा खर्च गरिने, भारतमा कार्यालय खोलिने
काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२-८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको २०८२ असार ३१ बसेको बैठकले आर्थिक वर्ष २०८२-०८३ का लागि एक अर्ब...