bizmandu.com
मौद्रिक नीति: कर्जा बिस्तार लक्ष्य १२ प्रतिशत, पहिलो घर निर्माण गर्दा ८० प्रतिशतसम्म कर्जा
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई सहज बनाउन सजगतपूर्वक नरम बनाएको बताएका छन्। दुई दिनको ‘र्यापिड फायर’ बैठकपछि...