onlinekhabar.com
एमआरपी नराख्ने २ उद्योगलाई सवा २ लाख जरिबाना
२६ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार दुई उद्योग तथा फर्मलाई २ लाख २५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत बिहीबार १६ वटा फ...