onlinekhabar.com
रसुवागढी जलविद्युत्का २३ प्राविधिक, जो भाग्यले बाँचे
२६ असार, रसुवा/काठमाडौं । मिनेट–मिनेटको मूल्य कति हुनसक्छ ? कल्पना गर्नुहोस्, तपाईं बिहानपख गहिरो निद्रामा हुनुहुन्छ र अचानक तपाईंको घरै बगाउने गरी बाढी आएको छ । त्यसबाट बच्न तपाईंलाई चाहिने समय भनेको...