onlinekhabar.com
‘एआईको युगमा हुर्किरहेका जेनजीलाई के पढाउने, कसरी पढाउने ?
विद्यालय अब आफैंमा एक सानो समाज हो । यस्तो समाज, जहाँ थरीथरीका विद्यार्थी भेला हुन्छन् । खेल्छन्, रमाउँछन् । एकअर्कालाई चिन्छन्, एकअर्काबाट सिक्छन् । सहयोग आदानप्रदान गर्छन् । आफ्नो रुचि र लक्ष्य पहिल...