Naya News onlinekhabar.com दार्चुलाको पहाडमा हिमाली सुन दार्चुला ओझेलमा छ, किनभने यो मानचित्रमा मात्रै सीमित छ। सडक छैन, राम्रो अस्पताल छैन, राम्ररी पढ्न मिल्ने विद्यालय छैन। सरकारी घोषणापत्रहरू आउँछन्, योजना आउँछन्, तर साक्षात्कार हुँदैनन् । जिन्दगीको दौड...
Naya News onlinekhabar.com अनौपचारिक अर्थतन्त्रमा उपभोग कर गरिबको शत्रु होइन, साथी हो Generated by OK AI. Editorially reviewed. नेपालको अनौपचारिक अर्थतन्त्र कुल गार्हस्थ्य उत्पादनको ४१ देखि ५१ प्रतिशतसम्म रहेको छ, जुन विश्वमा तेस्रो ठूलो अनुपात हो। विश्वका ३१ विकासशील तथा विकासोन्मुख म...
Naya News onlinekhabar.com कुमारी बैंकका ग्राहकलाई नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा विशेष छुट काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले भारत नयाँदिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकल कर्पाेरेसन लिमिटेड) मा विशेष छुट पाउने भएका छन् । कुमारी बैंकका ग्राहकलाई इन्द्रप्रस्थ...
Naya News setopati.com राष्ट्रपति पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता, के भयो कुराकानी? नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आइतबार दिउँसो उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो। सो भेटका अवसर...
Naya News setopati.com गण्डकी स्वास्थ्यको हब बन्दैछः मुख्यमन्त्री पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश स्वास्थ्यको हब बन्दै गएको बताएका छन्। आइतबार गोरखा सदरमुकामको हरमटारीमा एनपिआई गोरखा अस्पताल शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले निजी ...
Naya News setopati.com कुवेतमा विशाक्त मदिरा सेवनका कारण ११ नेपालीको मृत्यु, ४० बिरामी कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण ११ जना नेपालीको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासका श्रमसहचारी गिरीप्रसाद आचार्यका अनुसार यो संख्या शनिबारसम्मको हो।विशाक्त मदिरा सेवनका कारण ४० जना नेपाली...
Naya News setopati.com भुटानमा हुने चार देश सम्मिलित साफ यू-१७ महिला च्याम्पियनसिप खेल्दै नेपाल भुटानमा आगामी बुधबारदेखि साफ यू-१७ महिला च्याम्पियनसिप हुँदैछ। प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिँदैछन्। चार टोलीबीच डबल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा अ...
Naya News nagariknews.nagariknetwork.com थाइल्यान्डमा हुने शारीरिक सुगठनमा दुई नेपाली सहभागी हुँदै यही भदौ २ देखि ९ गतेसम्म थाइल्यान्डमा हुने एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई जना नेपालीले भाग लिने भएका छन्। प्रतियोगिताको पुरुषतर्फ ८५ केजी समूहमा ग्रेस महर्जन तथा महिला ए...