nagariknews.nagariknetwork.com
रुसले युद्ध अन्त्यको प्रयास ‘जटिल’ बनाइरहेको छः जेलिन्स्की
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्कीले रुसले युद्धविराम स्वीकार गर्न अस्वीकार गरिरहेकाले युद्ध अन्त्य गर्ने प्रयास जटिल भएको बताएका छन्।‘हामी देख्छौं कि रुसले पटक–पटक युद्धविरामका लागि गरिएका आह्व...