bizmandu.com
'कुलिङ पिरियड' गायब प्रकरणले बैठक अनिश्चित, गाडी फिर्ता गरेका रामहरिले राजीनामा नदिने
काठमाडौं। संघीय निजामती विधेयकबाट ‘कुलिङ पिरियड’ गायब पारिएको प्रकरणमा विशेष समितिले छानबिन नसकेसम्म प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नबस्ने देखिएको छ। समितिका सभापति रामहरि खतिव...