onlinekhabar.com
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
२५ असार, काठमाडौं । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमा...