bizmandu.com
नेपाल-भारत विद्युत व्यापार : १७.४७ अर्ब आम्दानी, १२.९ अर्ब खर्च, नाफा ४.५७ अर्ब
काठमाडौं। ऊर्जा व्यापारमा आर्थिक वर्ष २०८१/८२ मा नेपाललाई ४ अर्ब ५७ करोड रुपैयाँ फाइदा भएको छ। नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवका लागि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा आइतबार जार...