setopati.com
‘पढेर पनि उही विदेश जाने, पैसा कमाउने रहेछ क्यारे!’
भोलिपल्ट एक बिहानै स्यानी भाउजूले फोन गर्नुभयो, ‘छोराले 'सी' पास गर्यो बाबु, ए प्लस ल्याएर! अब के पढाउने होला? कता पढाउने होला?’ त्यसपछि त स्यान्दिदी, माइजू, माझारे काका, डरमुनि ठुलाबा, मेसिनवाला दाइ, ...