nagariknews.nagariknetwork.com
‘मराठी भाषाको रक्षामा दुई दशक दुस्मन बनेका ठाकरे दाजुभाइको ऐतिहासिक एकता’
गत शनिबार भारत, महाराष्ट्र मुम्बईको वर्ली डोममा आयोजित आवाज मराठि सभाले प्रदेशको राजनीतिक र सांस्कृतिक परिदृश्यमा ऐतिहासिक मोड ल्यायो। शिवसेनाको विरासतको लडाइमा दुई दशक शत्रु बनेका दाजुभाइ उद्धव ठाकरे...