nagariknews.nagariknetwork.com
शिक्षकका मागमा सरकार बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटायौँ : अध्यक्ष दाहाल
नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालसँग उनको निवास खुमलटारमा भेटवार्ता गरेका छन्। भेटमा महासंघका ...