onlinekhabar.com
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेला, अधिकांश दर्शनार्थी भारतीय
५ साउन, खोटाङ । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला आजदेखि सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको...