onlinekhabar.com
एमाले बैठक : ओलीले गरे मौखिक ब्रिफिङ, पौडेल र पोखरेलका दुई प्रतिवेदन पेश
५ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन र संगठनात्मक प्रतिवेदन पेश भएको छ । आजबाट सुरु भएको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन पेस गरेका हु...