ekantipur.com
कास्की कारागारका कैदीबन्दी धर्नामा, चौकीदार नियुक्तिमा असन्तुष्ट
‘शान्तिपूर्ण धर्ना बसेको अवस्था छ । मुख्य व्यक्ति यहाँ छैनन् । हिजै जिल्ला प्रहरी कार्यालय लगिएको छ । अरू बसेका छन्,’ उनले भने । कारागार व्यवस्थापन विभागले अजय गुरुङलाई चौकीदार बनाउन कारागार कार्यालय ...