nagariknews.nagariknetwork.com
प्रकाशमानको आलोचना गर्दै सूर्य थापाले भने: उहाँ गणेशमानका छोरा हुनुहुन्छ कि हुनुहुन्न, मलाई थाहा छैन
सत्तासीन दल नेकपा (एमाले) का सांसद सूर्य थापाले सहरी विकासमन्त्री प्रकाशमान सिंहको आलोचना गरेका छन्। आइतबार (आज) संसद्मा जारी मन्त्रालयको विनियोजित बजेटमाथि बोल्दै थापाले सिंहको आलोचना गरेका हुन्। था...