nagariknews.nagariknetwork.com
बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा तीन घाइते
बर्दियाको मधुवन नगरपालिका-९ स्थित हुलाकी सडकखण्डमा शनिबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय...