onlinekhabar.com
‘डार्क फाइल’को फेक अडियो प्रकरणमा दोषी ठहर राजकुमार तिम्सिना पक्राउ
५ साउन, विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा मुछिएका राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन् । फेक अडियो प्रकरणमा सर्वाेच्च अदालतब...