nagariknews.nagariknetwork.com
नेविसंघले विश्वविद्यालयमा तोडफोड नगरोस्, शिक्षकलाई कालोमोसो नदलोस्: गगन
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई विश्वविद्यालयमा तालाबन्दी, तोडफोड र शिक्षकलाई कालोमोसो दल्ने जस्ता हिंसात्मक र अराजक गतिविधि तत्का...