setopati.com
इरानले बन्द गर्यो इन्टरनेट, विदेशबाट मोबाइलमा फोन गर्दा 'रहस्यमयी सन्देश'
इरानमा इन्टरनेट बन्द गरिएको छ। इरानमा इसराइलको हमलासँगै साइबर आक्रमण पनि बढ्न थालेपछि गत साताको बुधबारदेखि देशभरि इन्टरनेट सेवा बन्द गरिएको छ। गत बुधबार इरानमा साइबर हमला गरी करोडौंको डिजिटल सम्पत्ति ...