nagariknews.nagariknetwork.com
शिवाईस्थित भत्केको पक्की पुलमा अस्थायी ट्रस पुल जोड्ने तयारी
झण्डै आधा दशकअघि बाढीले भत्काएर अलपत्र परेको चौदण्डीगढी ५ सुन्दरपुरको शिवाईस्थित त्रियुगा नदीको पक्की पुलमा प्रदेश सरकारले अस्थायी ट्रस पुल (फलामे पुल) जोडेर सुचारु गर्ने भएको छ। यहीँ असार १ गते प्रस्...